images
images
images

भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री देउवाबीच भेटवार्ता

images

पूर्वाधार वाच, नयाँदिल्ली ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । आइतबारदेखि भारत भ्रमणमा रहेकी देउवाले सोमबार बेलुकी भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् ।

भेटमा भारतीय विदेशमन्त्री एस जयंशकर, सुरक्षा सल्लाहकार अजित डोभल लगायच थिए भने नेपालको तर्फबाट दूतावासका अधिकारीहरु थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्