images
images
images

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

images

पूर्वाधार वाच, काठमाडौं ।

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३।९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्