पूर्वाधार वाच, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्यूरो सदस्य छान्न मतदान जारी छ ।
केही समयअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन ।
सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाइने भएको हो ।
पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत आज नेतृत्व चयन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्