images
images
images

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

images

पूर्वाधार वाच, काठमाडौं ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्