images
images
images

नेप्सेमा हरियाली : १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं। 

प्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ ।

सोमबार ३३५ कम्पनीको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२  मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मूल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दा बढी ४६ करोड ५२  लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज साबिक भन्दा बढी अपि पावरको सबैभन्दा बढी १२ लाख २५ हजार ९४९ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्