images
images
images
images

फराकिलो अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

images

पूर्वाधार वाच, काठमाडौं ।

बुधबार सेयर बजारमा फेरि फराकिलो अंकले गिरावट भएको छ। आज नेप्से सूचक ९०.७३ विन्दुले घटेर २७३९.४६ अंकमा झरेको हो।

images

आज कुल १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा सबै समूहका सूचक घटेका छन्।

त्यस्तै, ५ वटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने ३२० कम्पनीको २ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्