images
images
images

कर्मचारी सञ्जय कोष सञ्चालक समिति अध्यक्षमा राजश्व सचिव घिमिरे नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले कर्मचारी सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरे नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।

बैठकले कोषकै सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई समेत मनोयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्