पूर्वाधार वाच, काठमाडौं ।
नेपाल आयल निगमले विभिन्न पदामा सरकारी जागिरको लागि अवसर खुलाएको छ । शुक्रबार एक सार्वजनिक सूचनासहित निगमले प्राविधिक र अप्राविधिक गरी ३ दर्जनभन्दा बढी कर्मचारीको लागि आवेदन आह्वान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्