images
images
images

बागलुङको बुर्तिबाङमा घर भत्काउँदा च्यापिएर एकको मृत्यु

images

पूर्वाधार वाच, बागलुङ ।

बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

त्यस्तै घरले पुरिएर ११ जना घाइते भएका छन् । घरले पुरिएका सबैको उद्धार गरी  स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्