images
images
images

एकैपटक ४५ शाखा अधिकृतहरुको सरुवा, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

एकैपटक ४५ जना अधिकृतहरुको सरुवा भएकाे छ । अर्थ मन्त्रालय र अन्तर्गत निकायले ठूलो संख्यामा शाखा अधिकृतहरुको सरुवा गरेका हुन् । सोमबार अर्थ मन्त्रालयले मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिृकतहरुको सरुवा गरेको जनाएकाे छ ।

मन्त्रालयस्तरीय निर्णयबाट ४५ जना शाखा अधिृकतको सरुवा भएको छ । यसपछि आन्तरिक राजस्व विभाग र भन्सार विभागहरुले पनि विभागस्तरीय निर्णयबाट थप ५० भन्दा बढी शाखा अधिकृतहरुको सरुवा गरेका छन् ।

योसँगै अर्थ प्रशासन हेर्ने धेरै शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ ।

सूची…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्