पूर्वाधार वाच, काठमाडौं ।
नेप्सेमा आज ४ अंकको गिरावट आएको छ । बुधबार नेप्से ४ अंकले घटेर २५७६.७६ विन्दुमा रोकिएको हो ।आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज कालिका लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ६।.७७ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २० करोड ५३ लाख २९ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज कुमारी बैंकको शेयरको सबैभन्दा बढी ५ लाख ७ हजार २७० कित्ता शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्