images
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्