images
images
images

बझाङको बालुवाटारमा पहिरो, सडक अवरुद्ध

images

फाइल तस्बिर

पूर्वाधार वाच, काठमाडौं ।

अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ ।

बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

पहिरोका कारण मानवीय क्षति भएको छैन । स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्