images
images
images

हुम्लामा भूकम्पको धक्का

images

पूर्वाधार वाच, काठमाडौं ।

हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९ म्याग्निच्युड थियो । यसअघि असोज ६ गते बैतडी भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्