images
images
images

बाढीले बगाएको ग्याँस बुलेट एमाले केन्द्रीय कार्यालय नजिक अड्कियो

images

पूर्वाधार वाच, काठमाडौं ।

भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ ।

उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्