images
images
images

सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगायो, २ जनाको मृत्यु

images

फाइल तस्बिर

पूर्वाधार वाच,काठमाडौं ।

सिन्धुपाल्चोकमा भोटेकोशीले रिसोर्ट बगाउँदा दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर–४ स्थित च्यामेमा सञ्चालित सिन्धु बिच रिसोर्ट बाढीले बगाएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले बताए ।

भोटेकोशीले बगाएको दुई जनाको शव भेटिएको छ । अरू दुई जना बेपत्ता छन् ।

च्यामेमा रिसोर्टसँगै रहेका घरहरूबाट १५ जनालाई उद्धार गरिएको डीआईजी शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्