images
images
images

सोलुखुम्बुमा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

images

पूर्वाधार वाच, सोलुखुम्बु ।

सोलुखुम्बुको खुम्बिलामा हिउँले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ ।

सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिउँले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून हेंग र ३ जना नेपाली नागरिकहरूलाई नेपाल प्रहरीले उद्धार गरेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्