images
images
images

नख्खु खोलाबाट ३ जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीकाे सम्मान

images

पूर्वाधार वाच, काठमाडौं ।

पूर्वमन्त्री सुदन किराँतीले शनिबार नख्खु खोलाको बाढीमा आफ्नो ज्यानको बाजी राखेर दुई जनाको उद्धार गरेका चणिकलाल तामाङ्गलाई सम्मान गरेका छन् ।

किराँतीले उनी भित्रको मानवीयताको उच्च सम्मान र बहादुरियताको कदर गरेको बताएका छन् ।

३३ वर्षीय चणिकलाल तामाङले खोलाले बगाइरहेका तीन जनाको उद्धार गरेका थिए । सरकारले उद्धार गर्न नसकेको अवस्थामा उनले साहसिक कार्य गरेको भन्दै चौतर्फी प्रसंशा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्