पूर्वाधार वाच, विराटनगर ।
कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।
गत असोज ६ गते गठन भएको कार्यदलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको साझा कार्यक्रम सरकारले आज सार्वजनिक गरेको हो ।
१५ बुँदे नीति रहेको सरकारको न्यूनतम साझा कार्यक्रममा प्रदेशको आर्थिक विकासका क्षेत्रहरु पर्यटन, कृषि, वन वातावरण, ऊर्जा र उद्योगलगायतलाई थप विकसित गरी रोजगारीको सिर्जना गर्ने, आन्तरीक तथा राष्ट्रिय आयमा वृद्धि गर्न, लगानीमैत्री वातावरण निर्माण गरी लगानी सम्मेलनको आयोजना गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्