पूर्वाधार वाच, काठमाडौं ।
बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्