पूर्वाधार वाच, काठमाडौं ।
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार साहलाई सेवाग्राहीबाट लिएको ७८ हजार रकमसहित कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट विहिबार नियन्त्रणमा लिइएको छ ।
अख्तियारले शाहलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्