पूर्वाधार वाच, काठमाडौं।
मागेको सूचना उपलब्ध नगराउने एक सहकारी संस्थाका प्रमुखलाई राष्ट्रिय सूचना आयोगले १० हजार जरिवाना गराएको छ ।
आयोगबाट धेरै पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने सल्लाघारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्यूरोड काठमाडौंका कार्यालय प्रमुख महेन्द्रजग लामिछानेलाई १० हजार जरिवाना गरिएको हो ।
उनलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम १० हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्