images
images
images

घुससहित दुई कर्मचारी रंगेहात पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको बुटवलबाट गएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट लिएको २० हजार र श्रोत नखुलेको ९६ हजार ८ सयसहित जिल्ला कपिलवस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित गौढी चोकबाट मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्