images
images
images

‘ठूला उद्योगीले बक्यौता नतिर्दा सर्वसाधारणले बिजुलीको बिल तिर्न छाडे’

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताएका छन् । ठूला उद्योगीसँग पैसा नलिने, सर्वसाधारणसँग उठाउने गरेको भन्दै सर्वसाधारणले पनि बिल तिर्न छोडेको उनको भनाइ छ ।

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै घिसिङले अहिले महिनामा १०/११ अर्ब उठ्नुपर्ने रकम ८/९ अर्ब मात्रै उठ्न थालेको बताए ।घिसिङले प्राधिकरणको वित्तीय अवस्था कमजोर बनाउन बक्यौतामा विवाद झिकिरहेको बताए ।

तर, ७ वर्षअघिको बिल नउठ्दैमा कसरी प्राधिकरण धराशायी हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘महिनामै २र३ अर्ब बिल कम उठ्न थालेपछि त समस्या भयो नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्