पूर्वाधार वाच, काठमाडौं।
सर्वाेच्च अदालतका ५ जना उपसचिव र ३९ शाखा अधिकृत गरी ४४ कर्मचारीहरुकाे एकैपटक सरुवा भएको छ ।
न्याय सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्