images
images
images

रौतहटको ईशनाथका वडा अध्यक्ष ब्यासको निधन

images

पूर्वाधार वाच, रौतहट ।

भारतीय सीमामा संग जोडिएको रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ।

ईशनाथ  १ बन्जरहा गाउँबाट दोश्रो पटक निर्वाचित भएका वडा अध्यक्ष बिगु साह [ब्यास]को निधन भएको हो ।

उनी लामो समय देखि मिर्गौलाको रोगबाट पीडित रहेको तथा उपचारको क्रममा विहीबार साँझ उनको निधन भएको पिडित परिवारले जनाएको छ ।

मृतक वडा अध्यक्ष साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी [लोसपा]बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्