images
images
images

औद्योगिक उत्पादन क्षेत्रतर्फ सर्वाधिक योगदान गरेको भन्दै बरुण बेभरेज सम्मानित

images

पूर्वाधार वाच, काठमाडौं ।

सामाजिक सुरक्षा कोष अन्तर्गत औद्योगिक उत्पादन क्षेत्रतर्फ बरुण बेभरेजले सबैभन्दा धेरै योगदान गरेको भन्दै बरुण बेभरेज नेपाल प्रालि सम्मानित भएको छ ।

सातौं सामाजिक सुरक्षा कोष दिवसको अवसरमा बुधबार काठमाडौं आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बरुण बेभरेजका ‘कन्ट्री हेड’ विशाल सिंह ठाकुरलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्