images
images
images

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी

images

पूर्वाधार वाच, काठमाडौं ।

जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्।

शाहीले ३४७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत मात्र ल्याउन सके।

एमालेका डम्बर बहादुर घर्तीले २६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याए। १८ मत बदर भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्