images
images
images

इन्डोनेसियामा बाढीमा १० को मृत्यु, १७० गाउँ प्रभावित

images

पूर्वाधार वाच, जाकार्ता ।

इन्डोनेसियामा आएको बाढीमा डुबेर १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाका उद्धारकर्ताहरूका अनुसार देशको मुख्य टापु जाभाको पहाडी गाउँहरूमा आएको बाढीमा बगेका १० शव निकालेका छन् ।

उनीहरूका अनुसार दुई जना अझै बेपत्ता छन्। गत सातादेखि परेको अविरल वर्षाका कारण नदीहरू किनार भत्केका छन् ।

पश्चिम जाभा प्रान्तको सुकाबुमी जिल्लाका १७० भन्दा बढी गाउँहरू बाढीको चपेटमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्