images
images
images

सुनचाँदी दुवैको घट्यो मूल्य

images

पूर्वाधार वाच, काठमाडौं ।

आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियोभने आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

उता, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कारोबार भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्