पूर्वाधार वाच, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा अब लोडसेडिङ नहुने बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको अधिक क्षेत्रमा विद्युत विस्तार भइसकेको समेत दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्