images
images
images

नक्कली प्रमाणपत्र पेस गरेर बढुवा भएका कर्मचारी अख्तियारको फन्दामा

images

पूर्वाधार वाच, काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा खाएको उजुरी अख्तियारमा परेको छ ।

सो सम्बन्धमा उनले नक्क्ली प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको भन्दै अख्तियारले कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्