पूर्वाधार वाच, काठमाडौं ।
विष्णुमति र बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आइरहेका छन् ।
विष्णुमति नदी किनारमा फोहोरका डङ्गुर देख्न सकिन्छ । पछिल्लो समय फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्ध मात्रै फैलाएका छैनन् । तिनले सरुवा रोग समेत फैलाएका छन् ।
तस्बिरहरु…


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्