images
images
images

रंगीन न्यूरोड क्षेत्र (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

सवारी पार्किङ र फुटपात व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ । महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ ।

सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको छ ।

सोही अनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ । उक्त क्षेत्रका घरहरुमा एकै खाले रंग लगाउने काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्