पूर्वाधार वाच, काठमाडौं ।
रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो ।
चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्