पूर्वाधार वाच, काठमाडौं ।
मंगलबार काठमाडौंमा नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ ।
टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि, अतिथि र कर्मचारी प्रतिनिधि तथा संचालक समितिका कर्मचारीको मन्तव्य राखेका थिए । साथै कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा सम्मान वितरण गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरु























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्