पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो ।
न्यूरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन सेतो रंगको प्रयोग भएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्