images
images
images

इप्पान प्रतिनिधि मण्डल र राप्रपा नेताहरुबीच छलफल

images

पूर्वाधार वाच, काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरुबीच ऊर्जा विकासको वातावरण बनाउने लगायतका समसामयिक विषयमा छलफल भएको छ ।

बिहीबार राप्रपा मुख्यालय पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसँग इप्पान प्रतिनिधि मण्डलले छलफल गरेको हो ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्की, पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं, उपाध्यक्ष उत्तम भ्लोान, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, भरत नेपाल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्