images
images
images

३२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं।

सरकारले ३२ जना उपसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा नियुक्ति भई अतिरिक्त समूहमा पदस्थापन भएका उपसचिवहरूको सरुवा गरिएको जनाएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्