images
images
images

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

images

पूर्वाधर वाच, काठमाडौं।

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा रहेको युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबीलाइजेसन मिसन इन द डेमोक्रेटिक अफ कंगो मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरुको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ ।

मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्