images
images
images

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि ३० कर्मचारी माग

images

पूर्वाधार वाच, काठमाडौं ।

बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि ३० जना कर्मचारी माग गरिएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्