images
images
images

१ लाख ३० हजार बढीले चढे धरहरा, २ करोड ३७ लाखभन्दा बढी राजश्व संकलन

images

पूर्वााधार वाच, काठमाडौं ।

शहरी विकास मन्त्रालयले धरहरा सञ्चालनबाट २ करोड ३७ लाख बढी राजश्व संकलन भएको जनाएको छ । मंगलबार एक पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका सहसचिव एव्रं प्रवक्ता नारायण मैनालीेले उक्त जानकारी दिएका हुन् ।

गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि २ करोड ३७ लाख बढी राजस्व संकलन गरेको उनले बताए । यस अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्