पूर्वाधार वाच, काठमाडौं।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । यसमा विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले आज चैत २१ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्