पूर्वाधार वाच, काठमाडौं।
बर्दियाको बार बर्दिया नगरपालिकाकामा अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय दीपक आचार्यलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
बार बर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय दीपक आचार्यले कार्यालय समयमा मदिरा खाई कार्य भित्र टेबल तोडफोड गर्ने र हो हल्ला गरेपछि नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनले कार्यालयमा अभद्र व्यवहारपछि सामाजिक सञ्जालमा मेयर तथा उपमेयरविरुद्ध विभिन्न लान्छना लगाउँदै लामो स्टट्यटस समेत लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्