images
images
images

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

images

पूर्वाधार वाच, सुर्खेत ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगरस्थित सुर्खेत उपत्यका नगर विकास समितिमा छापा मारेको छ । आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।

‎अख्तियारको ट्ङ्गालस्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका‌ सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।

‎‎‎स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । ‎सोही आधारमा उजुरी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्