images
images
images

ज्याकराण्डाले ढाकेको काठमाडौं (फोटो फिचर)

images

काठमाडौं यति बेला ज्याकराण्डा फूलले रङ्गिएको छ । काठमाडौं उपत्यकाका सडक किनारामा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ ।

टुडिखेल, रानी पोखरी, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्