images
images
images

आहा ! मुस्ताङ (फोटो फिचर)

images

गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित मुस्ताङ् हिमाल पारीको जिल्ला भनेर चिनिन्छ । धवलागिरी र निलगिरी दुइ अग्ला हिमशिखरको वीचमा रहेको यो पकृतिको अनुपम दृष्य भएको मनमोहक एवं सुन्दर रहेको छ ।

चिनको तिब्वतसँग सिमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। उच्च पहाडी दुर्गम हिमाली जिल्ला मुस्ताङमा उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी र दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको छ ।

गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् अन्य जातीहरूले हिन्दू धर्म मान्दछन् ।

तस्बिरहरु…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्