पूर्वाधार वाच, काठमाडौं ।
अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेलले राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् ।
पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न लागेको चर्चाबीच पौडेलको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल राष्ट्र बैंकको नेतृत्व परिवर्तनको प्रक्रिया जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्