images
images
images

अर्थतन्त्र सकारात्मक लयमा आयो : अर्थमन्त्री पौडेल

images

पूर्वाधार वाच, काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै वर्तमान सरकार बन्दा अर्थतन्त्र दबाबमा थियो, तर निरन्तर प्रयासबाट सकारात्मक लयमा आएको बताएका छन् ।

उनले आर्थिक बृद्धिद्दर ३ दशमलब ७ प्रतिशतबाट बढेर ४ दशमलब ६ प्रतिशतमा पुग्ने लक्ष्य रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्