पूर्वाधार वाच, काठमाडौं ।
सरकारले औद्योगिक पूर्वाधार विकासको लागि एक अर्ब ५५ करोड विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक पूर्वाधार विकासको लागि एक अर्ब ५५ करोड विनियोजन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्